Pura Samachar

देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,१०९ जना सक्रिय संक्रमित

प्रकाशित: June 8, 2022
पूरा समाचार

देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,१०९ जना सक्रिय संक्रमित

पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ जनामा संक्रमण पुष्टि भएको हो।

तीन हजार ४९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार १२१ जनाको पिसिआर र ९ सय २८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया