Pura Samachar

सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव फेला

प्रकाशित: June 9, 2022
पूरा समाचार

सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव फेला

काठमाडौं- काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको छ। ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

बिहीबार विहान भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया