Pura Samachar

कतारका लागि नेपाली राजदूतमा डा नरेशविक्रम ढकाललाई नियुक्त

प्रकाशित: June 9, 2022
पूरा समाचार

कतारका लागि नेपाली राजदूतमा डा नरेशविक्रम ढकाललाई नियुक्त

काठमाडाैं । कतारका लागि नेपाली राजदूतमा डा नरेशविक्रम ढकाललाई नियुक्त गरिएकाे छ ।

मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा ढकाललाई राजदूत नियुक्त गर्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया