Pura Samachar

सुन-चाँदीको मूल्य घटयाे

प्रकाशित: June 13, 2022
पूरा समाचार

सुन-चाँदीको मूल्य घटयाे

सोमबार सुन-चाँदीको मूल्य घटेको छ।

आज सुन प्रतितोला ९८ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो।

यसर्थ, सोमबार सुन प्रतितोला तीन सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो।

प्रतिक्रिया