
पछिल्लो २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ३४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
एक हजार ७४३ जनाको पिसिआर र आठ ६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ९३ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया