
यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डलाई हंगेरीले पराजित गरेको छ ।
मंगलवार राति भएको खेलमा हंगेरीले १० खेलाडीमा सिमित इंग्ल्यान्डलाई ४-० गोल अन्तरले हराएको हो ।
यस जीतसँगै हंगेरी लिग ए समूह ३ को शीर्ष स्थानमा उक्लिएको छ ।
हंगेरीले ४ खेलमा ७ अंक जोडेको छ ।इंग्ल्यान्ड ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।
प्रतिक्रिया