Pura Samachar

प्रहरीले काठमाडौं उपत्यकाबाट ठुलो परिणाममा लागुऔषध हेरोइन बरामद

प्रकाशित: June 16, 2022
पूरा समाचार

प्रहरीले काठमाडौं उपत्यकाबाट ठुलो परिणाममा लागुऔषध हेरोइन बरामद

काठमाडौं, २ असार । प्रहरीले काठमाडौं उपत्यकाबाट ठुलो परिणाममा लागुऔषध हेरोइन बरामद गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ५० किलो हेरोइन बरामद गरेको हो ।

त्यसको जानकारी दिन प्रहरीले आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । उपत्यकाको विभिन्न स्थानबाट हेरोइन बरामद गरिएको हो ।

प्रतिक्रिया