Pura Samachar

२४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित: June 16, 2022
पूरा समाचार

२४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार २६८  जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।  १४ जना संक्रमित निकाे ।

एक हजार ३८ जनाको पिसिआर र १२३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ९५ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया