Pura Samachar

२४ घन्टामा देशभर थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित: June 17, 2022
पूरा समाचार

२४ घन्टामा देशभर थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा देशभर थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३४ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ६१०  जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।  १५ जना संक्रमित निकाे । १५२३३९ जनाले काेराेनाकाे खाेप लगाय ।

२ हजार २३४ जनाको पिसिआर र १३७६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०४ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया