Pura Samachar

अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा

प्रकाशित: June 18, 2022
पूरा समाचार

अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा

काठमाडौं- पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ।

वर्षासँगै चितवनको इच्छाकामा-४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्व बनेको थियो।

पहिरो हटाएर बिहान २:३० बजेदेखि यातायात दुईतर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

प्रतिक्रिया