Pura Samachar

एक युवक अष्ट्रेलिया गएको ६ म हिनामै मृ`त भेटिए

प्रकाशित: June 18, 2022
पूरा समाचार

एक युवक अष्ट्रेलिया गएको ६ म हिनामै मृ`त भेटिए

रत्ननगर ११ जिरौनाका एक युवक अष्ट्रेलिया गएको ६ म हिनामै मृ`त भेटिएका छन् । २१ वर्षका समिर कोइराला अष्ट्रेलियाको मेलवर्न सहरमा आफ्नो डेराभित्र मृ`त अव स्था मा भेटिएका हुन् ।उनीसँगै अष्ट्रेलिया गएका रत्ननगरका शिशिर पौडेलले चितवन प्रेससँगको कुराकानीमा भने, ‘दुःखद घ`टना भयो, नेपालबाट सँगै आएका मेरा मित्र समिर कोइराला को ठा भित्र झु`ण्डिएको अवस्था मा मृ`त फेला परेका हुन् ।’ उन का अनुसार समिर हिजो बुधबार दिउँसो साढे १२ बजे ने पाली समयअनुसार को ठामै मृ`त भेटिएका हुन्

प्रतिक्रिया