
पछिल्लो २४ घन्टामा देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ५३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। ११ जना संक्रमित निकाे । ६५२७८ जनाले काेराेनाकाे खाेप लगाय ।
१ हजार ५९० जनाको पिसिआर र ९४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०४ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया