Pura Samachar

नेपाल लगातार दोस्रो जित

प्रकाशित: June 18, 2022
पूरा समाचार

नेपाल लगातार दोस्रो जित

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।

किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२  रन  मात्र बनाउन सक्यो ।

प्रतिक्रिया