Pura Samachar

राप्रपाको केन्द्रीय समिति बैठक स्थगित

प्रकाशित: June 19, 2022
पूरा समाचार

राप्रपाको केन्द्रीय समिति बैठक स्थगित

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।

असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक गरिने यसअघि तय भएकोमा स्थगित गरिएको हो।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताए।

अर्को मिति तय गरेर बैठक बोलाइने राप्रपाले जनाएको छ।

प्रतिक्रिया