Pura Samachar

आज सुनको मूल्यमा गिरावट

प्रकाशित: June 19, 2022
पूरा समाचार

आज सुनको मूल्यमा गिरावट

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

यस दिन सुन प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया