Pura Samachar

सत्ता गठबन्धनको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनेबारे छलफल

प्रकाशित: June 22, 2022
पूरा समाचार

सत्ता गठबन्धनको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनेबारे छलफल

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनेबारे छलफल भएको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनेबारे छलफल गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

आजको बैठकमा कानुननमन्त्री गोविन्दशर्मा कोइरालाले शान्ति प्रक्रियाका बारेमा अहिलेसम्म भएका विवरणबारे प्रतिवेदन प्रस्तुत गरेको उनले बताए ।

प्रतिक्रिया