Pura Samachar

साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश

प्रकाशित: June 30, 2022
पूरा समाचार

साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार राति सेन्टर कोर्टमा शीर्ष वरियताका जोकोभिचले थानासीमाथि ६–१,६–४, ६–२ को जित निकाले ।

अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन् ।

प्रतिक्रिया