
सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी निरीक्षक पदबाट सशस्त्र नायब उपरीक्षक (डीएसपी) पदमा ५६ जना बढुवा सिफारिस भएका छन् ।
सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिको सचिवालयले बिहीवार उनीहरूको बढुवा सिफारिसको निर्णय गरेको हो ।बढुवा सिफारिसमा परेकाहरूमाथि चित्त नबुझ्ने डीएसपीहरूलाई ७ दिनभित्र उजुरी गर्न समेत भनिएको छ ।
प्रतिक्रिया