Pura Samachar

बुद्धनगरको केएमसी स्कुलको होस्टेलमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला

प्रकाशित: July 3, 2022
पूरा समाचार

बुद्धनगरको केएमसी स्कुलको होस्टेलमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौँ । बुद्धनगरको केएमसी स्कुलको होस्टेलमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

बेलुका ८ बजेतिर गर्ल्स होस्टेलमा ती कर्मचारी झुन्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

प्रहरीले फरेन्सिकको टोली ल्याएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया