Pura Samachar

मणिपुरस्थित नोने जिल्लामा पहिरोमा परेर २९ जनाको मृत्यु

प्रकाशित: July 3, 2022
पूरा समाचार

मणिपुरस्थित नोने जिल्लामा पहिरोमा परेर २९ जनाको मृत्यु

काठमाडौं । भारतपुरको मणिपुरस्थित नोने जिल्लामा पहिरोमा परेर २९ जनाको मृत्यु भएको छ ।

३४ जना अझै बेपत्ता छन् । खराब मौसमका कारण खोज तथा उद्धारमा समस्या भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका छन् ।

प्रतिक्रिया