Pura Samachar

देशभर थप ४० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: July 4, 2022
पूरा समाचार

देशभर थप ४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार १० जनाकाे परीक्षणमा थप ४० जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार १९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर ३ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया