Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: July 6, 2022
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा १ हजार ६ सय रुपैयाँ घटेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ घटेर ९६ हजार रुपैयाँ कामय भएकाृे छ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामै ३० रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया