Pura Samachar

अर्थ मन्त्रालयको जिम्मेवारी अब प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने

प्रकाशित: July 6, 2022
पूरा समाचार

अर्थ मन्त्रालयको जिम्मेवारी अब प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने

काठमाडौँ- ​अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी अब प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन् ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफै सम्हाल्ने जानकारी गराएको हाे ।बुधबार प्रतिनिधि सभामा अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया