Pura Samachar

देशभर आंशिकदेखि सामान्य बदली रहने

प्रकाशित: July 7, 2022
पूरा समाचार

देशभर आंशिकदेखि सामान्य बदली रहने

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  देशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

प्रतिक्रिया