Pura Samachar

राष्ट्रपति विद्यादेवी भण्डारीद्धुारा तीन देशका लागि नेपाली राजदूतकाे नियुक्त

प्रकाशित: July 8, 2022
पूरा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीद्धुारा तीन देशका लागि नेपाली राजदूतकाे नियुक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूतकाे नियुक्त गर्नुभएकाे छ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा ओमन, साउदी अरेबिया र श्रीलंकाका लागि राजदूत नियुक्त गर्नुभएकाे हाे

राष्ट्रपति कार्यालयका अनुसार ओमनको राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाको राजदूतमा नवराज सुवेदी र श्रीलंकाको राजदूतमा वासुदेव मिश्र नियुक्त हुनुभएकाे छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले संविधानको धारा २८२ को उपधारा १ बमोजिम उहाँहरुलाई सरकारको सिफारिसमा राजदूत नियुक्त गरेको उल्लेख विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ।

प्रतिक्रिया