Pura Samachar

सरकारले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय

प्रकाशित: July 8, 2022
पूरा समाचार

सरकारले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय

काठमाडौँ- सरकारले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार चुनावी सभालाई सम्बोधन गरिहेका बेला आवेमाथि गोली प्रहार भएको थियो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भइ मृत्यु भएकाे थियाे ।

नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आवे हत्याको घोर भत्सर्ना गर्दै उनको  निधनप्रति भोलि (शनिबार) राष्ट्रिय शोक मनाउने निर्णय गरेको हाे।

प्रतिक्रिया