Pura Samachar

नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस

प्रकाशित: July 9, 2022
पूरा समाचार

नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस गरिएको छ ।

शनिबार बसेको बढुवा समितीको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो ।

बढुवामा सिफारिस सूची !

प्रतिक्रिया