Pura Samachar

पछिल्लो २४ घण्टामा १२१ बढी कोरोना भाइरसका सङ्क्रमित थपिए

प्रकाशित: July 10, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा १२१ बढी कोरोना भाइरसका सङ्क्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा १२१ बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ३ हजार ४५ जनाकाे नमूना परीक्षण गर्दा १२१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ३१ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ६७८ पुगेको छ । आज १० हजार ५६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया