
काठमाडौँ । पछिल्लो २४ घण्टामा १६८ बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ३ हजार २० जनाकाे नमूना परीक्षण गर्दा १६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज ३७ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ७७० पुगेको छ । आज ३५ हजार ४६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया