Pura Samachar

सार्वजनिक यातायातको भाडादर बृद्धि

प्रकाशित: July 12, 2022
पूरा समाचार

सार्वजनिक यातायातको भाडादर बृद्धि

काठमाडौं । सार्वजनिक यातायातको भाडादर बृद्धि भएको छ । यतायात व्यवस्था विभागका अनुसार यात्रुबाहक यतायातमा १.७९ प्रतिशत, पहाडी बाटोमा संचालन हुने यातायातमा २.३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारी साधनमा २.६ प्रतिशत बृद्धि गरिएको हो ।

नेपाल आयल निगमले असार २० गते पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडादर बृद्धि गरेको हो । निमगले डिजेलको मूल्यमा प्रतिलिटर ९ रुपैयाँका दरले बृद्धि गरेको थियाे ।

 

 

प्रतिक्रिया