
देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहे
प्रतिक्रिया