
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले आज खेलो इंडिया योजना अंतर्गत गतः चार सालसालमा गरेको खेलको उन्नतिको लागि एक करोड बारह लाखको राशि जिल्ला केन्द्रहरूमा बाँडिदिएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार सचिवालयमा आयोजित सानो समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि राज्यका धेरै जसो जिल्लाहरूको प्रतिस्पर्धा भने आमूल छ ।
उनले अगाडि थपे कि यसैगरी नै खेलको क्षेत्रमा उन्नतिशील भएको देख्न पाउनु हाम्रो सौभाग्य हो ।
उनले अगाडि भने कि यो सहयोग राशिले अवश्य पनि खेलको क्षेत्रमा विश्वकै पावरहाउस बनाउने छ ।
स्मरण रहोस् मणिपुर खेलको क्षेत्रमा पावरहाउस हो भन्दा दुईमत छैन ।
प्रतिक्रिया