Pura Samachar

देशभर चौबिस घण्टामा २१६ जना कोभिड १९ संक्रमित थपिए

प्रकाशित: July 20, 2022
पूरा समाचार

देशभर चौबिस घण्टामा  २१६ जना कोभिड १९ संक्रमित थपिए

देशभर काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३९१ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १८५, भक्तपुरमा ९ र ललितपुरमा २२ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार २७० पुगेको छ ।

आज देशभर रहेका दुई हजार २७६ जना सक्रिय संक्रमितमध्ये दुई हजार १४३ जना होम आइसोलेसनमा र १३३ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये २१ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया