Pura Samachar

एन्फाको कार्यसमिति बैठक स्थगित

प्रकाशित: July 21, 2022
पूरा समाचार

एन्फाको कार्यसमिति बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक स्थगित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसिरहेको कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी स्थगित गरिएको हो ।

एन्फाले कार्यसमिति बैठकका लागि १८ एजेन्डा तय गरिएको थियो ।

 

प्रतिक्रिया