Pura Samachar

चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा पहाड खस्दा नौ जनाको मृत्यु

प्रकाशित: July 24, 2022
पूरा समाचार

चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा पहाड खस्दा नौ जनाको मृत्यु

एजेन्सी । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा पहाड खस्दा नौ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्

स्थानीय अधिकारीहरूले बेयिन शहरको जिंगताई काउन्टीमा उक्त पहिरो शनिबार बिहान ११:१५ बजेतिर खसेको जानकारी दिएका छन् । दुर्घटनामा परी १७ जना मध्ये ९ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

प्रतिक्रिया