
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्य सरकारको केबिनेटको बैठक संपन्न भएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार बैठकमा नोनेमा घटेको प्राकृतिक प्रकोप माथि ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो ।
समाचारले अगाडि जनाएको छ कि राज्यको उन्नति र विकासको लागि विभिन्न विषयमा छलफल गरेको पनि खबर छ ।
केबिनेटको बैठकले आगामी स्वतन्त्रता दिवसको अवसरलाई मध्यनजर राखेर तैयारी गर्ने कुरा पनि भएको छ ।
बसेको बैठकले अझै के -के निर्णय लिइयो त्यो अझै पनि स्पष्ट हुन सकेको छैन ।यो समाचार पाउने समय सम्म बैठक जारी नै रहेको समाचार छ ।
प्रतिक्रिया