Pura Samachar

इंग्ल्यान्ड र दक्षिण अफ्रीकाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय नतिजा विहीन,सिरिज १-१ को बराबरीमा सकियाे

प्रकाशित: July 25, 2022
पूरा समाचार

इंग्ल्यान्ड र दक्षिण अफ्रीकाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय नतिजा विहीन,सिरिज १-१ को बराबरीमा सकियाे

काठमाडौं । इंग्ल्यान्ड र दक्षिण अफ्रीकाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय नतिजा विहीन सकिएको छ ।

लिड्समा आइतबार वर्षाको कारण इंग्ल्यान्ड र दक्षिण अफ्रीकाबीचको खेल नतिजा विहीन सकिएको हो ।

वर्षाको कारण खेल रोकिदा दक्षिण अफ्रीकाले २७ ओभर ४ बलमा २ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो । त्यसपछि खेल भएन र खेल रद्द भएको थियो ।

यस खेल नतिजा बनेसँगै दुई टोलीबीचको तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ ।

 

प्रतिक्रिया