
काठमाडौं:काठमाडौँमा भुकम्पको धक्का महसुस भएको छ । आज विहान ६:०३ मिनेट जाँदा भुकम्पको धक्का महुस भएको हो ।काठमाडौँमा धेरैपछि भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । जिल्लाको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्न्च्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।
प्रतिक्रिया