Pura Samachar

कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि

प्रकाशित: July 30, 2022
पूरा समाचार

कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उहाँका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताउनु भएको छ ।

उहाँको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।

प्रतिक्रिया