काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आइतबार बिहान ८ बजेर १३ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।
कहाँ केन्द्रविन्दू भएर भूकम्प गएको भन्नेबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया