Pura Samachar

काठमाडौं तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिए

प्रकाशित: August 1, 2022
पूरा समाचार

काठमाडौं तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिए

काठमाडौं १६ साउन । काठमाडौं तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएका छन् ।

वडा नम्बर २ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये केही झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भने सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया