Pura Samachar

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते गर्ने  निर्णय

प्रकाशित: August 4, 2022
पूरा समाचार

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते गर्ने  निर्णय

काठमाडौँ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते गर्ने  निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बुधवार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मङ्सिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

प्रतिक्रिया