Pura Samachar

सरकारले सहसचिव डा. दीपक काफ्ले र विन्दु विष्टलाई सचिवमा बढुवा

प्रकाशित: August 4, 2022
पूरा समाचार

सरकारले सहसचिव डा. दीपक काफ्ले र विन्दु विष्टलाई सचिवमा बढुवा

सरकारले सहसचिव डा. दीपक काफ्ले र विन्दु विष्टलाई सचिवमा बढुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले दुवै जनालाई सचिवमा बढुवा गरेको हो ।

काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने विष्ट महालेखा परीक्षकको कार्यालयमा नायब महालेखापरीक्षकको रूपमा कार्यरत छिन् ।

प्रतिक्रिया