काठमाडौं– शनिवार बिहान काठमाडौंमा भूकम्पको ठूलो झट्का महसुसस गरिएको छ ।
शनिवार बिहान ५ः२५ बजे केही सेकेण्डसम्म भूकम्पको झट्का महसुस गरिएको हो ।भूकम्पको केन्द्र तथा म्याग्निच्यूडका बारेमा जानकारी आउन बाँकी छ ।
प्रतिक्रिया