Pura Samachar

देशभर आंशिकदेखि सामान्य बदली रहने

प्रकाशित: August 13, 2022
पूरा समाचार

देशभर आंशिकदेखि सामान्य बदली रहने

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका थोरै स्थानहरूमा मेघ गर्जन एवम् चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार भने देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

प्रतिक्रिया