Pura Samachar

देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रकाशित: August 14, 2022
पूरा समाचार

देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेश तथा प्रदेश १ का एक/दुई स्थानमा मेघ गर्जन चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया