Pura Samachar

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ

प्रकाशित: August 22, 2022
पूरा समाचार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता छन् ।

उनीहरूले डरत्रास देखाएर ती बालिकालाई बलात्कार गरेको सूचनापछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया