Pura Samachar

देशभर सामान्यदेखि पूर्ण बदली रहने

प्रकाशित: August 29, 2022
पूरा समाचार

देशभर सामान्यदेखि पूर्ण बदली रहने

देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका  केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया