Pura Samachar

अर्थ मन्त्रालय अन्तर्गतका ६४ जना अधिकृतहरूको सरुवा

प्रकाशित: September 1, 2022
पूरा समाचार

अर्थ मन्त्रालय अन्तर्गतका ६४ जना अधिकृतहरूको सरुवा

काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गतका ६४ जना अधिकृतहरूको सरुवा भएको छ ।

अर्थ मन्त्रालयले बिहीबार मन्त्रालय वा अन्तर्गतका निकायमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी, नेपाल प्रशासन सेवा, राजस्व समूह/सामान्य प्रशासन समूहका शाखा अधिकृतहरूको सरुवा तथा र पदस्थापन गरेको हो ।

प्रतिक्रिया