Pura Samachar

सरकारले ४० जना शाखा अधिकृतको सरुवा

प्रकाशित: September 5, 2022
पूरा समाचार

सरकारले ४० जना शाखा अधिकृतको सरुवा

काठमाडौं । सरकारले ४० जना शाखा अधिकृतको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकारका विभिन्न निकायमा कार्यरत अधिृकतको सरुवा गरेको हो ।

निर्वाचन आचार संहिता लाग्नु अघि नै सहसचिव भन्दा मुनिका ठुलो संख्यामा कर्मचारीको सरुवा भएको हो ।

 

प्रतिक्रिया